भारतबाट १२ गते आईपुगेका निर्मलाका बाबुको ११ गते नै औठाछाप

काठमाडौं । चर्चित निर्मला पन्तको बलात्कारपछि हत्या काण्डमा नयाँ नयाँ रहस्य पत्ता लाग्ने क्रम जारी छ । सुरुमा अनुसन्धानमा खटिएका सम्पूर्ण प्रहरी अधिकारी निलम्बनमा परेका छन् । ति प्रहरी अधिकारीहरुले कति सम्मको गरेका रहेछन भन्ने कुरा गृहमन्त्रीले नै खोलेका छन् ।संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्रीले रामबहादुर थापाले अनुसन्धानमा खटिएको प्रहरीले गम्भीर गल्ती गरेको स्वीकार…

Logo