दाइजो नल्याएको भन्दै तीन महिने गर्भवती घर निकाला

बुटवलदाइजो नल्याएको निहुँमा रुपन्देहीकी तीन महिने गर्भवती महिलालाई श्रीमान र सासूले कुटपिट गर्दै ‘घरनिकाला’ गरेका छन् । रुपन्देही सैनामैना नगरपालिका–६, कलौनीकी शारदा भट्टराईलाई दाइजोको बहानामा कुटपिट गरिएको हो । मंसिर २८ गते १९ वर्षीया शारदाले २४ वर्षीय हेमन्त भट्टराईसँग मागीविवाह गरेकी थिइन् । माइती र घरपक्षको सरसल्लाहमै बिहे भएको तीन दिन देखि नै यातना पाएकी…

Logo