रोल्पा जीप दुर्घटनामा चार जनाको मृत्यु

रोल्पाको सदरमुकामदेखि पश्चिमा पर्ने माडी गाउँपालिका–२ घर्तीगाउँ बजारनजिक जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । माडी गाउँपालिका–६ हान्निङ कोर्चावाङबाट घर्तीगाउँ बजारतिर जाँदै गर्दा आइतबार बिहान ११ बजेतिर रा१प ३८२ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेमा जीपधनी एवं चालक माडी– ६ हान्निङ छेडाका ५१ वर्षीय लुद्र घर्तीमगर, ४५ वर्षीया चौसरा विक…

Logo