काठमाडौं उपत्यकामा आज १८७ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा १२६, भक्तपुरमा १८ र ललितपुरमा ४३ जना संक्रमित थपिएका हुन्। यस्तै पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४५ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना…