प्रहरीद्वारा आठ बिघामा लगाइएको गाँजा नष्ट

प्रहरीद्वारा आठ बिघामा लगाइएको गाँजा नष्ट

केन्द्रबिन्दु
0
Shares

महोत्तरीमा अवैध रूपमा आठ बिघा जमिनमा लगाइएको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ ।  एकडारा नगरपालिका र महोत्तरी गाउँपालिकाबाट आइतबार ठूलो मात्रमा गाँजाका बोट बिरुवा नष्ट गरेको  जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरी गाउँपालिका–४ स्थित रानीतरबारामा चार बिघामा लगाएको गाँजा र एकडारा-५ स्थित बथनाहामा चार बिघामा गरी आठ बिघामा लगाइएको गाँजा नष्ट गरिएको हो ।

Logo