७० वर्षीय राई, जसले श्रीमतीको हत्या पछि आफ्नो पनि घाँटी रेटे

लिम्चुङबुङ गाउँपालिका–५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । सन्तबहादुर राईले श्रीमती ५६ बर्सिया चतुरमाया राईलाई मंगलबार राति  २३ः३० बजेतिर धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । श्रीमतीको हत्या गरेपछि उनले पनि घाँटी रेटेका…

Logo