सावित्री कंचनजंगा अगरबत्तीद्वारा ‘फुड फर लाइफ नेपाल’लाई सहयोग

सावित्री कंचनजंगा अगरबत्तीद्वारा ‘फुड फर लाइफ नेपाल’लाई सहयोग

केन्द्रबिन्दु
0
Shares

सावित्री कंचनजंगा अगरबत्ती उद्योगले फुड फर लाइफ नेपाललाई नगदसहित खाद्य सामग्री, मास्कलगायतका सामग्री सहयोग गरेको छ।

उद्योगले  फुड फर लाइफ नेपालमार्फत विभिन्न ६ विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई ‘हेप्पीनेस किट’ उपलब्ध गराएको हो।  उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, प्रिन्सिपलहरू, शिक्षकहरू लगायत वडा कार्यालयका केही कर्मचारीहरू संलग्न रहेका थिए।

Logo