प्रेस स्वतन्त्रता सेनानी वैश्यलाई पत्रकार महासंघको सहयोग

चितवन, ४ पुस ।क्यान्सर रोगले थला परेका बाँकेका अग्रज पत्रकार रामगोपाल वैश्यलाई नेपाल पत्रकार महासंघले आज सहयोग रकम हस्तान्तरण गरेको छ ।प्रोस्टेट क्यान्सरका कारण तीन दिनदेखि भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा वैश्यको उपचार भइरहेको छ । उनलाई महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले महासंघका तर्फबाट रु १५ हजार उपचार खर्च उपलब्ध गराएका हुन् ।साथै केन्द्रीय…

Logo