घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले बृद्धबृद्धा खुसी

चैरपाटी गाउँपालिका-५ लुग्राकी ९२ वर्षीया धरु खड्का वडाबाटै सामाजिक सुरक्षा भत्ता बुझ्न पाउँदा दंग छिन्। पहिले दुई घण्टा हिँडेर सामाजिक सुरक्षा भत्ता बुझ्नु पर्नेमा अहिले वडाबाटै बुझ्न पाउँदा खुसी लागेको खड्काले बताइन्। वृद्धको सहारा सरकार भए पनि बैंकमा नाता प्रमाणित गरी आफन्तले रकम बुझ्ने गरेका कारण आफूले पाउने सबै रकम नपाउने गरेको उनको भनाई रहेको…

Logo