खल्लो तिहार मनाउँदै डडेल्धुराका पहिरो पीडित

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ सकायलस्थित गुएलीखेत गाउँका स्थानीयको तिहार खल्लो बनेको छ। गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाले गरेको क्षतिका कारण उनीहरूको तिहार खल्लो बनेको हो।  तिहारको माहौल छ। तर, गुएलीखेत गाउँका नागरिकलाई भने तिहारले छोएको छैन। अविरल वर्षाले यहाँको २०/२५ परिवारको खेतीयोग्य जमिन बगरमा परिणत भएपछि गाउँ नै चिन्तित छ।  तिहार…

Logo