१७३ जीव जनावरकाे आवाज निकाल्न सक्ने रमेशले गरे रत्नपार्कमा १८औं काग सम्मेलन

काग तिहारको अवसर पारेर काग सम्मेलन भएको छ। कलाकार रमेश दुलालले काग तिहारको अवसर पारेर १८ वर्षदेखि काग सम्मेलन गर्दै आएका छन्। काठमाडौंको शान्तिबाटिका गेट रत्नपार्कमा बिहान ६ बजे काग सम्मेलन गरिएको हो। रमेशले कागको आवाज निकालेर काग जम्मा गर्ने गरेका छन्। १७३ जीव जनावर तथा चराचुरुंगीसँगै बाजाको आवाज निकाल्न सक्ने दाबी गर्ने रमेशले काग…

Logo