फूल खेती गर्ने किसानको दुखेसो: श्रमको मूल्य पनि उठ्दैन

तिहार नजिकिएसँगै गुण्डुकी सरस्वती नगरकोटीलाई बारीमा फूलेका फूललाई टिप्न भ्याई नभ्याई छ । उनी हरेक दिन बिहान ७ बजे नै फूल टिप्न बारीमा पुगी हाल्छिन् । ९ बजेसम्म फूल टिपेर दिउँसो धान काट्न मेला भ्याउँछिन् । उनका अनुसार तिहारभित्रै सबै फूल नटिपे पछि खेर जान्छ । बिहानभर लगाएर टिपेको फूलको उनको श्रीमान्ले दिउँसो माला उन्छन्…

Logo