जुवा खालबाट वडा अध्यक्ष पक्राउ

रुकुमपश्चिममा वडा अध्यक्षसहित ५ जना प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा मुसिकोट नगरपालिका वडा नं- १३ का वडाध्यक्ष ४० वर्षीय दीपक केसीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  मुसिकोट नगरपालिका मठस्थित उत्तम खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, सोही ठाउँका ४३ वर्षीय उत्तम खड्का (घरधनी)…

Logo