नेपालले पायो दोस्रो सफलता

जिम्बाबेमा जारी खेललमा नेपालले दोस्रो सफलता पाएको छ । नेपालका लागि पहिलो विकेट बसन्त रेग्मीले लिएका थिए भने दोस्रो विकेट सोमपाल कामीले लिएका छन् । हङकङले १२ दशमलव २ ओभर खेल्दै ५३ रन बनाएको छ ।आजको खेलमा नेपाल लाई हङकङलाई ठूलो रनरेटमा पराजित गरे सुपर सिक्समा पुग्नेछ ।आईसीसी विश्व लिग छनोट अन्तर्गत लिग चरणको आफ्नो…

Logo