स्टार खेलाडिविहीनकाे ला लिगा आजदेखि

स्पेनी ला लिगा आज शुक्रबारदेखि लिगको नयाँ सिजन सुरु हुँदैछ । आर्थिक संकटकाे कारण देखाउदै रियल, बार्सिलोना र एथ्लेटिकाे जस्ता क्लबले स्टार खेलाडि आर्थिक संकटकै कारण आफ्नो क्लबमा राख्न सकेन ।  केही दिनअघि मात्र बार्सिलोनाले मेस्सीलाई गुमाएकाे छ । यसपल्टको ला लिगा नयाँ खेलाडीको सिजन हुन सन सक्छ । तर आर्थिक समस्याकै कारण रियल र बार्सिलोनाले स्टार…

Logo