घरेलु टोली वेस्ट इन्डिजले पहिलो टेस्टमा पाकिस्तानलाई पराजित गरेको छ। किङ्सटनमा भएको पहिलो टेस्टमा वेस्ट इन्डिजले पाकिस्तानलाई १ विकेटले पराजित गरेको हो। पाकिस्तानबाट प्राप्त १ सय ६८ रनको लक्ष्य वेस्ट इन्डिजले ९ विकेट गुमाएर पूरा गर्यो। दोस्रो इनिङ्समा वेस्ट इन्डिजका लागि जेर्मेईनी ब्लाकउडले ५५ रनको इनिङ्स खेले। केमार रोचले अविजित ३० रन जोड्दा रास्टोन चेजले…