बार्यनलाई जर्मन सुपर कपकाे उपाधि

जर्मन सुपर कपमा बोरुसिया डार्टमुण्डविरुद्ध बार्यन म्युनिखले उपाधि जितेको छ । जीतका लागि  पोलिस स्टार रोबर्ट लोवान्डोस्की नायक बने । उनले  २ गोल गरेका थिए ।  ‘सुपर कप’ उपाधिका लागि भएको खेलमा बार्यनले डार्टमुण्डलाई ३- १ ले पराजित गरेको हो ।बार्यनकाे जीतमा स्टार लेवान्डोस्कीले ४१ औं मिनेटमा शुरुवाती गोल गरेका थिए । मुलरले त्यसलगतै ४९…

Logo