महिला विश्वकप छनौट नोभेम्बर २१ देखि जिम्बावेमा हुने

आईसीसी महिला विश्वकप क्रिकेटको छनौट नोभेम्बर २१ देखि डिसेम्बर ५ सम्म जिम्बावेमा आयोजना हुने भएको छ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार विश्वकप छनौट जिम्बावेमा गर्ने निर्णय गरिएको जनाएको छ। खेल तालिका पछि सार्वजनिक गरिने बताइएको छ। छनौटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन्। छनौटबाट ३ टिमले विश्वकपमा स्थान बनाउने छन्। पाँच राष्ट्र अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, दक्षिण…

Logo