सहिद स्मारक ए डिभिजन क्लव च्यासल युथ क्लवले एकेडेमी सञ्चालनका लागि कीर्तिपुरको पुष्प सदन बोर्डिङ स्कुलसँग सम्झौता गरेको छ । पछिल्लो पटक एएफसीको क्लव लाइसेन्सका लागि अनिवार्य सर्तमा पर्ने एकेडेमीको अवधारणालाई विभिन्न क्लव सुरु गरेका छन् । यस्तैमा च्यासलले पनि आफ्नो एकेडेमी सुरु गर्ने भएको छ । जसका लागि क्लव, स्कुल र एन्फाबीच त्रिपक्षीय सम्झौता…