इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो । खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३५ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।  यस जितसँगै चेल्सीलेचेल्सीले…

Logo