इटालियन सिरी ए फुटबलमा साविक विजेता इन्टर मिलान पहिलो खेलमा विजयी भएकाे छ ।
शनिबार राति भएको सिजनको पहिलो खेलमा जिनोआलाई ४-० गोल अन्तरले पराजित गर्दै इन्टरले सुखद सुरुवात गरेको हो ।
इन्टरको जितमा मिलान स्क्रिनियर,हाकान कलआनोग्लु,अर्टुरो भिडाल र इडीन डेज्कोले एक एक गोल गरे ।
यस जितसँगै इन्टरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।





























प्रतिक्रिया