एनभीए क्लब भलिबल च्याम्पियनसिप असोजमा हुने

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ ।  नेपाल भलिबल संघले च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म हुने जनाएको छ । संघले यो प्रतियोगिता एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको छनोट चरणको रुपमा रहेको जनाएको छ । क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलाको शीर्ष…

Logo