अल्वियोनकाे पोस्टमा आर्सनलको आधा दर्जन गोल

लन्डन क्लब आर्सनलले इएफएल कपको दोस्रो राउन्डमा च्याम्पियन्ससिप क्लब वेस्ट ब्रुम अल्वियोनमाथि ६–० को फराकिलो जित निकालेको छ । दि हाथ्रोन्समा बुधबार राति भएको खेलको १७औं मिनेटमा कप्तान औवामियाङको गोलबाट  आर्सनलले अग्रता लिएको थियो । ४५औं मिनेटमा औवामियाङले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । पहिलो हाफकै अन्त्यतिर निकोलस पेपेले…

Logo