प्रिमियर लिग: १६ जनामा देखियो कोरोना संक्रमण

इंग्लिस प्रिमियर लिग (एपिएल) मा १६ खेलाडी तथा क्लब पदाधिकारीमा कोभिड १९ संक्रमण देखिएको छ। सोमबार बिबिसीले जनाएअनुसार गत दुई सातामा क्लबका १६ खेलाडी र पदाधिकारीमा कोरोना पुष्टि भएको हो। दुई सातामा प्रिमियर लिगमा ३ हजार ६० को पीसीआर गरिएको थियो। लिगको १६ र २२ तारिखमा दुई पटक पीसीआर गर्दा पहिलो साता १२ र दोस्रो…

Logo