नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान ओमान जाँदै

नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान ओमान जाँदै

केन्द्रबिन्दु
0
Shares

त्रिकाेणात्मक एक दिवसीय क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली आज बिहान ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय श्रृङ्खला भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ ।

Logo