किन ओलम्पिकमा यति धेरै रेकर्ड तोडिँदैछन्?

टोकियो ओलम्पिकमा दौडअन्तर्गत धावकहरूले आफ्नै रेकर्ड तोड्नेदेखि नयाँ राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रेकर्ड बनाउने लहर नै चलेको छ।  महिलातर्फको १०० मिटर दौडमा ३३ वर्षअघि फ्लोरेन्स ग्रिफिथ जोयनरको रेकर्ड इलेन थोम्सन–हेराले तोडिन्। महिला र पुरुष दुवैतर्फको ४०० मिटर दौडमा नयाँ रेकर्डहरू बने। महिलातर्फ सिड्नी म्याकलाउलिनले नयाँ रेकर्ड बनाइन् भने पुरुषतर्फ कास्र्टेन वारहमले नयाँ रेकर्ड बनाए। ती दुवै…

Logo