पारसको कप्तानीमा चम्किएको नेपाली क्रिकेट, कसरी बढ्ला अब?

२२ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिम सम्हालेका ३४ वर्षीय पूर्वकप्तान पारस खड्काले सबैलाई आश्चर्यमा पार्दै मंगलबार बिहान अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्यासित रूपमा संन्यासको घोषणा गरे। सन् २००२ देखि १५ वर्षको उमेरमा क्रिकेट यात्रा सुरु गरेका खड्काले सामाजिक सञ्जालमार्फत् आफ्नो करिब दुई दशकको अन्तर्राष्ट्रिय क्रिकेट करिअर अन्त्य गर्ने घोषणा गरेका हुन्। यसअघि पारसले २०७६ साल असोज २८…

Logo