जापानमा जारी ३२ औं गुष्मकालीन टोकियो ओलम्पिकमा एकै स्पर्धामा दुई खेलाडीले स्वर्ण पदक जितेका छन्। टोकियो ओलम्पिक अन्तर्गत पुरुषको हाइजम्पमा दुई खेलाडीले स्वर्ण पदक जितेका हुन्। कतारका मुताज बर्शिम र इटालीका जियानमारको ताम्बेरीले स्वर्ण पदक पाएका हुन्। यस स्पर्धामा दुबै खेलाडीले २.३७ मिटरको उचाई पार गरेका थिए। करिब २ घण्टा चलेको प्रतिस्पर्धामा उनीहरुले पुरानो नतिजा…