एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताबाट उत्तर कोरियाले आफ्नो नाम फिर्ता लिएको छ। उत्तर कोरियाले छनोट प्रतियोगिताबाट नाम फिर्ता लिएको एसियन फुटबल फेडेरेसन (एएफसी) ले जनाएको छ। छनोट चरणमा उत्तर कोरिया इस्ट जोनको समूह के मा रहेको थियो। यस समूहमा जापान र कम्बोडिया रहेको थियो । एएफसी यू–२३ एसियन कप उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना…