जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगका लागि खेलाडी अनुबन्धको प्रक्रिया लगभग सक्याएको छ। ललितपुर ‘ए’ डिभिजन क्लब जावलाखेलले नयाँ सिजनका लागि कुल ४० खेलाडी अनुबन्ध गरिएको जनाएको हो। जावलाखेलले केही नयाँ खेलाडीलाई भित्र्याउँदै र पुराना खेलाडीको सम्झौता नवीकरण गर्दै दुई लिगका लागि ४० खेलाडी अनुबन्ध गरेको छ । शीर्ष डिभिजनको…