साफ आयोजना गर्न एन्फालाई ५ करोड

नेपालमा १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ५ करोड रुपैयाँ दिने भएको छ । एन्फाले साफ आयोजनाको लागि कुल १० करोड खर्च हुने जनाएको छ ।साफ आयोजनाका लागि सरकारले ५ करोड दिने निर्णय गरेको हाे ।  शुक्रबार बसेको एन्फाको आपतकालीन केन्द्रिय कार्यसमितिको बैठकले साफको लागि ५ करोड…

Logo