खेलकूदको महाकुम्भ हो ओलम्पिक। यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ। यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुन्न। सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने प्रयास गर्छ। सपना देख्दैमा र इच्छा हुँदैमा पदक प्राप्त गर्न भने सम्भव छैन। खेलाडीको आफ्नो मेहनतले मात्र पदक पाउन कठिन छ। यसका लागि राज्यको लगानी आवश्यक छ। नेपाली खेलाडीले सन् १९६४…