ओलम्पिक पुरुष फुटबलः यी हुन् चर्चित अनुहारहरु

जापानको टोकियोमा आज शुक्रबार साँझबाट विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक सुरु हुँदैछ। ओलम्पिक फुटबलतर्फका खेलहरु भने दुई दिन अघिबाटै सुरु भइसकेका छन्।  ओलम्पिक फुटबलमा पुरुषतर्फ साविक विजेता ब्राजिल, फ्रान्स, जर्मनी, अर्जेन्टिना, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, दक्षिण अफ्रिका, स्पेन, आइभरिकोष्ट, इजिप्ट, होन्डुरस, मेक्सिको, न्युजिल्यान्ड, रोमानिया र साउदी अरबसहित १६ टिमले प्रतिस्पर्धा गर्दैछन् । यस्तै…

Logo