न्युजिल्याण्ड र अष्ट्रेलियाले विश्वकप नखेल्ने

साविक विजेता अष्ट्रेलिया र न्युजिल्याण्डले रग्बी लिग विश्वकप नखेल्ने भएका छन्। अष्ट्रेलिया र न्युजिल्याण्डले बिहीबार विश्वकपबाट नाम फिर्ता लिएका छन्। कोरोना भाइरस महामारीको कारण देखाउँदै अष्ट्रेलिया र न्युजिल्याण्डले विश्वकप नखेल्ने निर्णय गरेका हुन् । यस अघि दुबै राष्ट्रले विश्वकप २०२२ सम्मको लागि सार्न आग्रह गरेका थिए । इंग्ल्यान्डमा आयोजना हुने रग्बीको विश्वकप अक्टोबर २३ देखि…

Logo