ओलम्पिकमा सहभागी खेलाडीकाे विदाई

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टिमलाई राष्ट्रपति विध्यादेवी भण्डारीले विदाई गरेकी छन् । सितलनिवासमा आज एक कार्यक्रमका विच नेपालबाट ओलम्पिकमा सहभागी हुने टिमलाई राष्ट्रपति भण्डारीले विदाई गरेकी हुन् । नेपाली टिमलाई राष्ट्रपति भण्डारीले राष्ट्रिय झण्डा हस्तान्तरण गरेर शुभकामनासहित विदाई गरेकी हुन । राष्ट्रपति भण्डारीले ओलम्पिकका लागि सेभ दी मिसन रहेका सदस्यसचिव रमेश सिलवाललाई झण्डा हस्तान्तरण…

Logo