क्लब बार्सिलोनासँग सम्झौता नवीकरण हुन नसकेपछि बार्सिलोनाले कप्तान तथा फरवार्ड लियोनल मेस्सीलाई बिदाइ गरेको छ। बार्सिलोनाले आइतबार कप्तान मेस्सीको बिदाइ गरेको हो। बिदाइको पत्रकार सम्मेलनमा मेस्सीले आफ्नो आँशु थाम्न सकेनन् र उनी स्टेजमै रोएका छन्। त्यसपछि दर्शकहरुले उनको सम्मानमा ताली बर्साएका थिए । मेस्सीको बिदाईमा दर्शकको भिड लागेको थियो। क्याटलन क्लबको एकेडेमीमा हुर्किएका मेस्सी बार्सिलोनाले…