यसरी गर्नुस् वर्षातमा मोबाइलको सुरक्षा

वर्षा भइरहने महिनाहरूमा धेरै प्रयोगकर्ताको मोबाइल कुनै न कुनै रूपमा पानीले गर्दा समस्यामा पर्ने गरेको हुन्छ । मोबाइल वर्षातको पानीमा भिज्नु एउटा समस्या हुन्छ भने पानीमै डुब्नु अर्को किसिमको समस्या हुन्छ ।आफूले प्रयोग गरिरहेको मोबाइल फोन पानीमा डुब्यो भने धेरैजना हडबडाउने गर्छन् । यस्तो बेलामा हडबडाउनुको सट्टा होसियारीपूर्वक काम गरेमा मोबाइलमा रहेको डाटादेखि मोबाइललाई सुरक्षित…

Logo