सिजी टेलीकमले युरोपको ‘मोल्डसेल’ किन्यो

काठमाडौं । चौधरी ग्रुपकाे सिजी टेलिकमले युरोपको मोल्डसेल टेलिकम कम्पनी खरिद गरेको छ ।नेपालमा युनिफाइड लाइस्सेन्सको लागि लडिरहेको सीजी टेलीकमले माेल्डसेल खरिद गरेकाे माेवाइल वर्ल्ड डटकममा क्रिस डनकिनले लेखेका छन् ।समाचारका अनुसार स्विडेनको टेलिया कम्पनीअन्तर्गत रहेको उक्त मोल्डसेललाई ३ करोड १५ लाख अमेरिकी डलरमा शतप्रतिशत सेयर खरिद गरेका हो ।शुक्रबार उक्त खरिदबिक्रीको सहमति भएको समाचारमा…

Logo