‘पब्जी’को विश्वकपमा नेपाली टोली जित्यो १० लाख पुरस्कार

इन्टरनेटमा आधारित अनलाइन गेम ‘पब्जी’को विश्वकपमा नेपाली टोलीले १० हजार डलर (१० लाख रुपैयाँ) जितेको छ ।साउदीअरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वर्ल्डकप’ मा नेपाली टिम ‘इलिमेन्ट्रिक्स’ले सातौ स्थान हाँसिल गर्दै उक्त पुरस्कार हात परेको हो । प्रतियोगितामा ३२ देशले भाग लिएका थिए ।पहिलो पुरस्कार रसियाको ‘टिम यूनिक’ले जितेको छ । उसले एक लाख…

Logo