फेसबुकलाई झट्का, पेपल बाहिरियो

एजेन्सी । फेसबुकलाई ठूलो झट्का लागेको छ । अमेरिकाको निकै लोकप्रिय अनलाइन भुक्तानी कम्पनी पेपल होल्डिङ्सले फेसबुकको अग्रसरतामा गठन भएको लिब्रा एसोसिएसनबाट बाहिरिने घोषणा गरेसँगै फेसबुकलाई झट्का लागेको हो ।फेसबुकको अग्रसरतामा रहेको डिजिटल मुद्रा परियोजनाका २८ वटा सदस्यमध्ये पेपल एक थियो। पेपलले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी यस क्रिप्टोकरेन्सी क्लबबाट बाहिरिने घोषणा गरेको थियो ।यस…

Logo