चिनियाँ टेक जायन्ट हुवावेले आफ्नै अपरेटिङ सिस्टम ल्याएको छ। चिनियाँ नाम होङमेङ राखिएको यसको ग्लोबल नाम भने हार्मोनी ओएस हुनेछ।हुवावेको यो सिस्टम मल्टी डिभाइस कनेक्ट हुनेछ। स्मार्टफोन तथा अन्य होम डिभाइसमा प्रयोग गर्न मिल्ने यसको पहिलो प्रयोग भने स्क्रिन डिभाइसमा हुने बताइएकाे छ।कम्पनीका कन्जुमर प्रमुख कार्यकारी रिचर्ड युले हार्मोनी सार्वजनिक गर्दै यो सिस्टम स्मार्टफोन,स्मार्ट स्क्रिन, स्पिकर…