कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको १३ औं महाधिवेसन मंसिर ७ गते हुने भएको छ । अध्यक्षका प्रत्यासी नवराज कुँवर अहिले जोडतोडले प्रचारमा लागेका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष कुँवर हरेक चुनौती पन्छाउँदै विजयी हुनेमा आश्वस्त छन् । उनको प्यानलले तयार गरेको एजेण्डा, क्यानको भावी कार्यदिशा र समग्र सूचना प्रविधिको विषयमा नवराज कुँवरसँग केन्द्रबिन्दुले गरेको…