मकवानपुर,नेपालको पहिलो भू–उपग्रह (स्याटलाइट) नेपाली स्याट १ ले खिचेको आधा दर्जन फोटो मध्ये चार वटा फोटो सार्वजनिक भएको छ । असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्न शुरु गरेको भू–उपग्रहले खिचेको फोटोहरु संयुक्त राष्ट्र संघको बर्डस् ३ परियोजनाले वेवसाईट र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो।नेपाल र श्रीलंकाको भू–उपग्रहले खिचेको फोटो सम्बन्धित निकायमा शुक्रबार ईमेलबाट पठाईएको नेपाली…