फेसएपमा सुरक्षा चुनौती, प्रयोग नगर्न विज्ञहरुको सुझाव

काठमाडौं,बुधबार सामाजिक संजाल फेसबुकमा फेसएपको आतंक नै देखियो ।बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल नै भएको छ ।विभिन्न मुलुकका धेरै प्रयोगकर्ताले यसको उपयोग गरिसकेका छन् । यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् ।‘फेस एप…

Logo