एजेन्सी । फेसबुकको भिडियो च्याट एप बन्द हुने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्न लागिएको फेसबुकले जनाएको छ ।बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सुरु गरेको थियो ।मुख्य एप हाउस पार्टी एक ग्रुप भिडियो च्याट…