खुल्न थाल्यो फेसबुक

काठमाडौँ । आइतबार दिउँसाे एक्कासी विश्वभर अचानक अवरुद्ध भएको सामाजिक सञ्जाल फेसबुक सेवा बिस्तारै पुनः सञ्चालनमा आउन थालेको छ। प्राविधिक समस्याका कारण साढे १० बजेपछि लगइन र फिड लोड हुन छोडेको फेसबुकमा अहिले सुधार देखिएको हाे । अवरोधका कारण विशेषगरी डेस्कटप ब्राउजर प्रयोगकर्ताहरू मारमा परेका थिए, जहाँ अकाउन्ट अस्थायी रूपमा उपलब्ध नभएको सन्देश देखाइएको थियो।…

Logo