आजबाट सातै प्रदेशमा फोरजी सेवा

नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा सहरमा फोरजी सेवा सुरु गरेको छ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग फोरजी प्रविधीको प्रयोग गर्दै भिडियो कन्फरेन्स गर्दै सेवा सुभारम्भ गरेका थिए ।त्यसक्रममा प्रधानमन्त्री केपी ओलीले नेपाल एक युगमा प्रवेश गरेकोले सबैसँग…

Logo