नयाँ वर्ष सन् २०२० को आज जनवरी १८ । विश्वमा सबैभन्दा बढी प्रयोग हुने सर्च इन्जिन गुगलले बितेको वर्ष (२०१९) मा सर्वाधिक खोजी गरिएका विषयवस्तुहरूको सूची सार्वजनिक गरेको छ ।
सर्वाधिक खोजिएका विषयवस्तु अन्तर्गत इण्डिया भर्सेस साउथ अफ्रिकाको गेमदेखि श्रीलंकासम्म रहेका छन् । प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो सामग्री ।





























प्रतिक्रिया