विद्यार्थीहरुका आविष्कारहरुको प्रर्दशनी (भिडियोसहित)

विद्यार्थीहरुका आविष्कारहरुको प्रर्दशनी (भिडियोसहित)


काठमाडौं ।

हिजोआज विज्ञानका क्षेत्रमा नयाँ नयाँ खोज र अनुसन्धान भइरहेको छ । आफूले पढेका विषयवस्तुलाई व्यवहारमा उतार्ने विद्यार्थीहरुको प्रतिश्पर्धा पनि उस्तै छ । यो सकारात्मक कुरा हो ।

यस्तै काठमाडौंको चाबहिलमा रहेको सेनट लरेन्स कलेजका विद्यार्थीहरुले गरेका नयाँ नयाँ आविष्कारहरुको विहिबार प्रर्दशन गरिएको छ । यहाँ विभिन्न किसिमका रोर्बोट तथा यन्त्रहरुका नमुनाहरु प्रर्दशनीमा राखिएको थियो ।

विद्यार्थीहरुका प्रतिभाहरुलाई प्रस्फुटन गराउन यस्ता कार्यक्रमहरुले निकै महत्व राख्ने कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले बताए । विद्यार्थीहरुले के के बनाएछन् त ? हेरौं यो भिडियोमा :

Logo