बलात्कारी धर्मगुरुलाई ढुंगा हानेर मार्न अदालतको आदेश

एजेन्सी । अफगानिस्तानको एक अदालतले बलात्कारी धर्मगुरुलाई ढुंगाले हानेर मार्न आदेश दिएको छ । एकजना स्वघोषित धर्मगुरुलाई ढुंगा हानेर मार्न धार्मिक अदालतले आदेश दिएको हो । ती स्वघोषित मौलानामाथि महिलाहरुसँग सम्बन्ध कायम राख्ने र त्यो बेलाको भिडियो रेकर्ड गरेर इन्टरनेटमा राख्ने गरेको आरोप छ ।रसुल नाम गरेका धर्मगुरुले रोगको उपचार समेत गर्नसक्ने दाबी गर्दै उनले…

Logo